द्वन्द्वकालमा समेत नरोकिएको ‘हाउजी’ यसपालि खेलाइएन

इलाम – दशैँ तिहार भन्नासाथ इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो) खेल विजेताले पाउने पुरस्कारको चर्चा चल्थ्यो ।  यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्थ्यो । हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्थे । जिल्ला छाडेर काम विशेषले अन्यत्...

सम्बन्धित सामग्री

१९ औँ एसियाड : के यसपालि पनि खाली हात फर्किँदैछ नेपाल?

ललितपुर : मिनी ओलम्पिकका रूपमा परिचित एसियाली खेलकुद प्रतियोगिता (एसियाड) चीनको हाङझाउमा चलिरहेको छ।नेपालबाट केही पूर्व राष्ट्रिय खेलाडी समेत असम्बन्धित खेलको व्यवस्थापक समेत बनेर चीन पुगेको यो एसियाड अरुले भनेजस्तै खेलाडीले पदक ल्याउने भन्दा पनि पदाधिकारी र अरुलाई घुम्ने अवसर बन्न पुगेको  छ। ७२ वर्षे इतिहास बोकेको वर्तमान १९ औँ संस्करणको एसियाडमा नेपालका लागि एउटा कास्य पदक ल्याउन पनि हम्मे परिरहेको छ। पदकको आशा गरिएका खेलमा समेत नेपालको प्रदर्शन उत्साहजनक देखिएको छैन।

मेयर रेणु दाहालले मनाइनन् यसपालि तीज

काठमाडौं, १ असोज । देशभरि र विदेशमा समेत आज नारीको महान् पर्व हरितालिका तीज मनाइँदै छ । तर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भने यस पटक हरितालिका तीज मनाइनन् । उनकी आमा एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको गत असार २७ मा ६९ वर्षको उमेरमा निधन भएका कारण रेणुले हरितालिका तीज नमनाएकी हुन् […]

यसपालि छोटो अवधिमा धेरै वर्षा : विपद्का घटना अझै बढ्ने जोखिम

काठमाण्डौ – यसपालिको बर्षामा लगातार छोटो अवधिमा धेरै पानी परेको मौसमविद्ले बताएका छन्। यसपालि अहिलेसम्म लगातारको झरी वा लामो समयसम्म पानी नपरी छोटो समयमा आरीघोप्टे वर्षा भइरहेको छ । ठाउँ ठाउँमा यसरी भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानका घटनाको पूर्वानुमान गर्न समेत कठिन हुने गरेको छ । मौसमविद् शान्ति कडेलका अनुसार एकै पटक ह्वार्रर ठूलो पानी पर्दा बाढी, पहिरो र डुवानको जोखिम धेरै हुन्छ । मनसुनको शुरुवातमा पूर्वी पहाडी क्षेत्रमा छोटो अवधिमा धेरै ठूलो वर्षा भएको थियो । त्यसपछि पनि ठाउँ ठाउ...

कर्णालीमा बजेट बनाउने चटारो: ४ अर्ब बढी बजेट घटेर आउने

देशको आर्थिक संकटका कारण नयाँ आर्थिक वर्षको बजेटमा समेत असर प्रदेशमा समेत परेको छ। कर्णालीमा विगतको आर्थिक वर्षभन्दा यसपालि ४ अर्ब बढी घटेर प्रस्तुत हुने जनाइएको हो।...

हिउँदयाम सकिनै लाग्दा समेत भएन वर्षा

काठमाण्डाै - पश्चिमी वायु सक्रिय नहुँदा यसपालि हिउँदयामको अन्तिमतिर आइपुग्दा समेत जमिन भिज्ने गरी वर्षा हुन सकेको छैन । यस्तै, यसपालि हिमपातसमेत राम्ररी हुन सकेको छैन । केही दिनअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परे पनि अन्य क्षेत्रमा पानी पर्न सकेको छैन । त्यतिबेला पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको थियो । केही दिनयता पनि पश्चिमी वायुको प्रभाव पर्न थालेको छ । यसकै प्रभावका कारण हिमाली जिल्लामा हल्का हिमपात हुने अनुमान गरिएको छ । पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्यबदली भइर...

'अफ सिजन'मा समेत पर्यटक पुगेपछि सोलुखुम्बुका व्यवसायी उत्साहित

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौ हिमालहरुको प्रवेशद्वार मानिने खुम्बुमा यस वर्ष ‘अफ सिजन’मा पनि पर्यटक पुगेका छन् ।   सगरमाथा क्षेत्रमा सिजनमा पर्यटकले भरिभराउ हुने र ‘अफ सिजन’मा प्राय सुनसान हुने गर्दछ । तर यसपालि अफ सिजनमा पनि पर्यटक  नियमित हुँदा व्यवसायीहरु उत्साहित भएका छन् । खुम्बुमा वर्षको दुई सिजन बैशाख, जेठ, असार र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा यो वर्ष भने सिजन सकिएपछि पनि पर्यटक ...

अध्यक्ष ओलीले भने : ‘१० वर्षसम्मका लागि हामीलाई जिताउनुस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षसम्मका लागि नेकपा एमालेलाई जिताउनका लागि आग्रह समेत गर्नुभएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएकाे पत्रकार सम्मेलनलाई आज (आइतबार) सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय, प्रदेश र संघमा यसपालि र अर्को पाँच वर्षपछि पनि नेकपा एमालेलाई जिताउन उहाँले अपिल समेत गर्नुभएको हो । […]

यसपालि पनि निर्मल निवासमा दशैँको टीका लगाउन समेत पाएनन् राजतन्त्र समर्थकले

पछिल्लो पटक २०७६ सालमा निर्मल निवासमा लगाइएको टीकाको फोटो (माथि)। पोहोर पनि कोरोनाका कारण टीका लगाउने कार्यक्रम भएन। राजतन्त्रका समर्थकहरु अझै पनि ‘राजा आऊ, देश बचाऊ’ नारा निकै मायाले लगाउँछन्। तर पूर्व राजपरिवारले यसपालि आफ्ना समर्थकहरुलाई दशैँको टीका नलगाइदिने भएकोले निर्मल निवासमा यसपालि लाइन नलाग्ने भएको छ। असोज २२ गते नै सूचना निकालेर पूर्व राजा… Continue reading

हत्याका फरार १५ अपराधीलाई समेत राष्ट्रपतिबाट आममाफी !

प्रजातन्त्र दिवसका अवसरमा सरकारले कैदी–बन्दीको बाँकी सजाय मिनाहा गर्ने आमचलन छ । चालचलनमा सुधार भएका र कम्तीमा आधा कैद भुक्तान गरेका कैदी–बन्दीलाई बाँकी सजाय मिनाहा गर्ने प्रचलनअनुसार पाँच सय ८० जना छुटेका हुन् । तर, यसपालि मन्त्रिपरिषद्को छुट्टै सिफारिसमा राष्ट्रपतिबाट १५ जना यस्ता व्यक्तिले आममाफी पाएका छन्, जसलाई अदालतले अपराधी ठहर गरेको छ, तर उनीहरूले एक दिन पनि सजाय भुक्तान गरेका छैनन् । हत्याको अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएका सिराहाका चारजनाले आममाफी पाएका छन् । चारमध्ये सुरेन्द्र यादव, रामविलास...