काठमाण्डौ – भिडभाड, आवागमन र व्यक्ति व्यक्तिबीचको सम्पर्कको कारण कोरोना भाइरस (कोरोना भाइरस) सर्न सक्ने भन्दै सरकारले अहिले ‘लकडाउन’ गरिरहेको छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने निर्धक्क भएर खाद्यवस्तुको ओसारपसार र किचबेच गर्न आग्रह गरेको छ ।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको संय...