नेपालमा उच्च ग्राहक सेवा सन्तुष्टि कायम राख्दै रियलमी

विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । इनोभेशन, प्रविधि र पर्फमेन्समा विशेष ध्यान दिएर नयाँ उत्पादनहरु ल्याउने भएकोले नेपाली स्मार्टफोन बजारमा रियलमीले निरन्तर रूपमा उच्च ग्राहक सन्तुष्टि दर कायम गर्दै एउटा बेन्चमार्क नै सेट गरेको...

सम्बन्धित सामग्री

रियलमीको सर्भिस सेन्टर अब पोखरामा - NepaliPatra

पोखरा। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ। पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक सङ्ख्यालाई ध्यानमा राख्दै उनीहरूलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ। रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीका अनुसार नेपालभरि छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरूलाई राम्रो स्तरको सेवा प्रदान गर्ने […]

दराजको ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना

काठमाडौं । दराज नेपालले नयाँ वर्षको अवसरमा ‘नव वर्ष उत्सव : नयाँ वर्ष, नयाँ रहर’ योजना सार्वजनिक गरेको छ । दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले गुणस्तरीय सामग्री मात्र नभई प्रभावकारी ग्राहक सेवा प्रदान गर्दै आएको भन्दै नयाँ वर्षको अवसरमा दराजले विभिन्न विक्रेता र पेमेन्ट पार्टनरसँग साझेदारी गरेको बताइन् । कम्पनीका अनुसार मेगा गिभ–अवे मा १ लाख ९ हजार ९९९ रुपैयाँ बराबरको रियलमी जीटी २ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छूट, मेगा भौचरमा ५ हजार रुपैयाँसम्मको छूट र प्रि–पेमेन्टमा १ हजार रुपैयाँसम्म छूट उपलब्ध हुनेछ । दराजका अनुसार नबिल बैंक, ग्लोबल आइएमई, एनआईसी एशिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकले प्रि–पेमेन्टमा २० प्रतिशत अथवा १ हजार रुपैयाँसम्म छूट पाउनेछन् ।