रियलमीको सर्भिस सेन्टर अब पोखरामा - NepaliPatra

पोखरा। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ। पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक सङ्ख्यालाई ध्यानमा राख्दै उनीहरूलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ। रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीका अनुसार नेपालभरि छरिएर रहनुभएका हाम्रा समस्त ग्राहक वर्गहरूलाई राम्रो स्तरको सेवा प्रदान गर्ने […]

सम्बन्धित सामग्री

अशोक लेल्याण्डको शोरुम र सर्भिस सेन्टर पोखरामा

आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्द्धितअशोक लेल्याण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ । ग्राहकका लागि नयाँ र समसामयिक सेटअपहरू प्रस्तुत गर्दै आएको आइएमई मोटर्स अशोक लेल्याण्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको जनाएको छ । नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पस्र्याङमा […]

पोखरामा खुल्यो अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर

काठमाडौँ – आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवर्द्धित अशोक लेल्याण्डले पोखरामा नयाँ शोरुम र सर्भिस सेन्टरको सुरुवात गरेको छ। नयाँ सुविधायुक्त सेवा पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा अवस्थित छ। अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै चार थप आउटलेट सञ्चालनमा आउँदैछन्। त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट र २० आउटलेट सञ्चालनमा […]

अशोक लेल्यान्डले सुरू गर्‍यो पोखरामा नयाँ शोरुम र सर्भिस सेन्टर

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेको अशोक लेल्यान्डले पोखरामा स्टाइलिस, बेस्ट–इन–क्लास शोरुम र स्टेट–अफ–द–आर्ट सर्भिस सेन्टरको सुरुवात गरेको छ । छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले पोखरा–बाग्लुङ राजमार्गको पर्स्याङमा सुविधायुक्त सेवा सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । अशोक लेल्यान्डले देशभर १८ आउटलेट […]

पोखरामा फोर्स मोटर्सको सर्भिस सेन्टर

कास्की । फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले पोखराको चाउथेमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । सोमवार सर्भिस सेन्टरको उद्घाटन गरिएको हो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धु्रवबहादुर थापा, फोर्स मोटर्सका अन्तरराष्ट्रिय विक्री प्रबन्धक सुनिल संक र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रूपमा सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । आफ्ना ग्राहकलाई गाडी विक्रीपछि सहज रूपमा सेवा दिन सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ । गाडी विक्रीपछिको आधुनिक सेवा तथा पार्टपूर्जाहरूको सेवा दिने उद्देश्यले अन्तरराष्ट्रियस्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले बताए । कम्पनीले चाउथेमा शोरूम भने यसअघिदेखि नै सञ्चालनमा ल्याएको छ । अब सर्भिस सेन्टरमार्फत गाडी मर्मतसहित पार्टपूर्जाको सहज उपलब्धता गराइने अध्यक्ष थापाले बताए । सर्भिस सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सहज रूपमा छिटो छरितो सेवा प्रदान गर्ने आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसीले बताए ।

फोर्सले खोल्यो पोखरामा सुविधा सम्पन्न सर्भिस सेन्टर

पोखरा । फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकलाई विक्री पछिको सेवा उपलब्ध गराउन अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ । सर्भिस सेन्टरको उद्घाटन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स […]

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखराको प्रस्याङमा

नेपालका लागि महिन्द्रा फोरव्हीलरको आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीका सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर ‘पोखरा अटो वर्कश’ प्रस्याङ, पोखरामा सञ्चालनमा ल्याएको छ ।पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि रहेको छ।पोखरा अटो वर्कशको उद्घाटन अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद […]

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब प्रश्याङ्गमा पनि

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्याङ्ग, पोखरामा सञ्चालनमा ल्याएको छ।...

महिन्द्राले संचालनामा ल्यायो पोखरामा नयाँ ‘टु एस’ सर्भिस सेन्टर

काठमाडौं । नेपालका लागि महिन्द्रा फोर व्हीलरको आधिकारिक विक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ ‘टु एस सर्भिस सेन्टर’ पोखरा अटो वर्कश प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी हो । पोखरा अटो वर्कशको उद्घाटन साउन २३ गते सोमबार अग्नी ग्रुपका प्रबन्ध […]

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा

अग्नी ग्रुपले सेवाग्राहीहरुको सुविधाका लागि नयाँ २ एस सर्भिस सेन्टर “पोखरा अटो वर्कश“ प्रश्याङ्ग, पोखरामा संचालनमा ल्याएको छ । पोखरा अटो वर्कश अग्नी ग्रुपको ३ एस डिलर बतास ब्रदर्शको सहायक कम्पनी पनि हो ।पोखरा अटो वर्कशको सोमबार अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नी ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्द राज बतास, युगल सिंह बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड र सन्तोष सुवेदी गण्डकी प्रदेश प्रबन्धकद्वारा अग्नी ग्रुप तथा बतास संस्

टीभीएसको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा

काठमाडौं । गण्डकी मोटर्स प्रालीले अत्याधुनिक सुविधा सम्पन्न टीभीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले पोखराको पस्र्यागमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको हो । टीभीएस मोटरसाइकलको आधिकारिक डिलर गण्डकी मोटर्सले पोखराकै सबैभन्दा ठुलो दावी गरेको छ । यो सर्भिस सेन्टर १४ हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिएको कम्पनीले जनाएको छ । यस सर्भिस सेन्टरमा दक्ष टेक्निसियन, […]