काठमाडौँ– सांसद ज्ञानबहादुर शाहीले जातीयताको नाममा राजनीति गरेर दलितहरूका लासलाई राजनीति गर्ने सिँढी बनाएर सत्ताको मुखमा कहिल्यै नल्याएको आरोप लगाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा जुम्लाको भर्खर घटेकाे घटना र रुकुमको घटनालाई जिकिर गर्दै उनले यस्तो बताएका हुन् । देशमा जातीय भेदभावविरुद्ध ...