काठमाडौँ । बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । नक्कली कर्मचारी देखाएर प्राइम लाइफ इन्स्योरेन्सले करिब ३ करोड २ लाख रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ र २०७६/७६ मा वैदेशिक रोजगारी म्यादी जीवन बिमा व्यवसाय गर्न मार्केटिङ कर्मचारीका रूपमा २९ जना नियुक्त गरेको […]