बाँकेको कोहलपुर नगरपालिकामा एमालेका लुटबहादुर रावत विजयी - Naya Patrika

बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा एमालेका लुट बहादुर रावत विजयी भएका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी सन्जु चौधरी विजयी भएकी छन् ।  प्रमुखमा रावतले ९ हजार ७ मत प्राप्त गरे...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

गोर्खा ब्वाइज विजयी

गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार सुदूरपश्चिम–११ धनगढीलाई १–० ले पराजित गरेको छ । बाँकेको कोहलपुर–२ तेह्र बिगाहमा भइरहेको प्रतियोगितामा बिहीबार गोर्खा ब्वाइजको जितमा शक्ति राईले गरेको गोल नै निर्णायक भयो ।

बाँकेको कोहलपुरमा काँग्रेस विजयी

स्थानीय तह निर्वाचनअन्तर्गत बाँकेको कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।उपप्रमुखमा पनि काँग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवा

कोहलपुरमा कांग्रेस विजयी

राँझा । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट उमेदवार बनेका युवा नेता पूर्ण आचार्य‍ १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।  उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनकाअनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले...

कोहलपुरको मेयर–उपमेयर दुवैमा कांग्रेस विजयी

बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी विजयी भएकी हुन् ।  आचार्यले १४ हजार एक सय ३४ मत...

कोहलपुर नगरपालिकामा कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुवेदी विजयी हुनुभएको छ । मेयरमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुवेदीले १४ हजार ७४ मत प्राप्त गर्दै विजयी हुनुभयो । मेयरमा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार खिलप्रसाद भुषालले १२ हजार १ सय ८५ मत प्राप्त गर्नुभयो भने उपमेयरमा […]

३३ वर्षीय युवालाई कोहलपुर नगरको जिम्मेवारी

बाँके – बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार एक सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय पाँच र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नाै हजार सात सय २५ मत पाउनुभयो ।  यसैगरी नगरपालिकाकाे उपमेयरमा पनि नेपाली कांग्रेसकै संगीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार पाँच सय...

कोहलपुर सहरी खानेपानी उपभोक्ता समितिको निर्वाचन

पाँच हजार बढी सदस्य सङ्ख्या रहेको बाँकेको कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा टेकनारायण भुसालले नेतृत्व गर्नुभएको लोकतान्त्रिक प्यानल विजयी भएको छ।

कोहलपुर नपाको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

असार - २१। बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का लुटबहादुर रावत नौ हजार सात मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका...

कोहलपुरको मेयरमा लुटबहादुर, उममेयरमा सञ्जुकुमारी

बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका लुटबहादुर रावत विजयी, उपमेयरमा नेपाली कांंग्रेसकी सञ्जुकुमारी चौधरी विजयीबन्नु भएको छ