३३ वर्षीय युवालाई कोहलपुर नगरको जिम्मेवारी

बाँके – बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार एक सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । आचार्यका प्रतिस्पर्धी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय पाँच र नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानेले नाै हजार सात सय २५ मत पाउनुभयो ।  यसैगरी नगरपालिकाकाे उपमेयरमा पनि नेपाली कांग्रेसकै संगीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी अस्मिताकुमारी थारुले १३ हजार पाँच सय...

सम्बन्धित सामग्री

कांग्रेसको मेची–महाकाली ‘युवा सङ्कल्पयात्रा’ शुरु - NepaliPatra

झापा । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ आज बाट शुरू भएको छ । यात्रा झापाको काँकडभिट्टा बाट शुरु हुनेछ । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुनेछ । यो यात्रा बाट युवालाई लोकतन्त्र, विधिको शासन, युवा हकहित र जनअधिकारका पक्षमा ऐक्यबद्धता जनाउँदै […]

दम्पती हत्यामा संलग्न २ जना पक्राउ

गत मंगलबार कोहलपुर नगरपालिका वडा– १४, पार्बतीपुरका दम्पती हत्यामा भारतीय सुटर नभइ नेपालगन्जकै दुई युवालाई प्रयोग गरिएको खुलेको छ ।

कुटेर पत्नीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवालाई पक्राउ गरेको छ ।कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले रातोपाटीलाई बताए ।असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अन

लुम्बिनीमा चालु आर्थिक वर्षमै १० हजारलाई रोजगारी दिने मुख्यमन्त्रीको घोषणा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चालु आर्थिक वर्ष १० हजार युवालाई रोजगार दिने गरी सरकारले कार्यक्रम तय गर्न लागेको जनाएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सह–ईन्चार्जसमेत रहेका केसीले नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिले सोमबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।‘यो सरकारको प्राथमिकता भनेकै शिक्षा, स्वास्थ्य र रोजगार हो,’ उनले भने, ‘यस वर्ष मात्रै हामी १० हजार युवालाई रोजगारी दिने गरी कार्यक्रम तय

राष्ट्रियताका पक्षमा एकताबद्ध होऔँ : नेता बस्नेत

कोहलपुर । पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा एकताबद्ध हुन युवालाई आग्रह गरेका छन् । राष्ट्रिय युवा सङ्घ बाँकेले आज कोहलपुरमा आयोजना गरेको युवा भेलामा नेता बस्नेतले राष्ट्रियता, समृद्धि र शान्तिका पक्षमा सरकारले गरिरहेको कामका बारेमा जनतालाई यथार्थ जानकारी गराउन अब युवा जाग्नुपर्ने बताए ।

कोहलपुर नगरपालिकाद्वारा ५८ जनालाई रोजगार

बाँके : बाँकेका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई रोजगार दिन थालेका छन्।  कोहलपुर नगरपालिकाले ५८ जना युवालाई रोजगार दिएको छ। पहिलो चरणमा पाँच वटा वडाका बेरोजगार युवालाई रोजगार दिएको नगरपालिकाका रोजगार अधिकृत भद्र थापाले जानकारी दिए। उनले भने, ‘पहिलो चरणमा वडा नम्बर ३, ...