कोहलपुर नगरपालिकामा कांग्रेस विजयी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुवेदी विजयी हुनुभएको छ । मेयरमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुवेदीले १४ हजार ७४ मत प्राप्त गर्दै विजयी हुनुभयो । मेयरमा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार खिलप्रसाद भुषालले १२ हजार १ सय ८५ मत प्राप्त गर्नुभयो भने उपमेयरमा […]

सम्बन्धित सामग्री

कोहलपुरमा कांग्रेस विजयी

राँझा । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट उमेदवार बनेका युवा नेता पूर्ण आचार्य‍ १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।  उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनकाअनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले...

कोहलपुरको मेयर–उपमेयर दुवैमा कांग्रेस विजयी

बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगिता सुवेदी विजयी भएकी हुन् ।  आचार्यले १४ हजार एक सय ३४ मत...