काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से करिब एक प्रतिशतले घटेर बन्द भएको छ । बिहीबार बजार परिसूचक नेप्से २३.९५ अंक (०.९३ प्रतिशत) गिरावट भएर २५४४.३० अंकमा बन्द भएको छ ।
गएको बिहीबारदेखि मंगलदबारसम्म लगातार चार कारोबार दिन घटेको नेप्से बुधबार भने ४०.६८ अंकले बढेको थियो । चार...