बबई नदीमा डुबेर एकजनाको मृत्यु

दाङ– बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। राप्ती गाउँपालिका–८ पिपरी निवासी १८ वर्षका आशिष चौधरीको दंगीशरण गाउँपालिका–३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडिने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए। चौधरी शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए। ‘वन रक्षकका लागि फर्म भरेको रहेछन्। त्यसका लागि रुखमा […]

सम्बन्धित सामग्री

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु

तुलसीपुर ।  राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा शनिबार बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए । उनको शव […]

तिनाउ नदीमा डुबेर भुषालको मृत्यु - Nepal Japan

रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । नदी उत्खननका क

बागमती नदीमा डुबेर एकजनाको मृत्यु

५ वैशाख, काठमाडौं । बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । गोकर्णेश्‍वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा डुबेर १९ वर्षीय युवक अनिल खड्काको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा डुबेर रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई …

शारदा नदीमा डुबेर युवकको मृत्यु

सल्यान : सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरस्थित शारदा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका– ५ का २३ वर्षीय गोविन्द कँवरको मृत्यु भएको हो।शारदा नगरपालिका १४ तुसारेमा फुपुको घरमा पाहुना लाग्न गएका उनी सोमबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेका हुन्। डुबेको देखेपछि स्थानीयले उनलाई पानीबाट निकालेका थिए। बेहोश भएका उनलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको थियो ।  उपचारका क्रममा चिकित्सकले कँवरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका

नदीमा डुबेर एकको मृत्यु

धनकुटा : धनकुटाको तमोर नदीमा डुबेर एकजनाको मृत्यु भएको छ। चौबीसे गाउँपालिका -५ सदामटारका ४५ वर्षीय प्रकाश माझीको तमोर नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।तमोर नदी किनारमा शव फेला परेको भनी खबर आएपछि अस्थायी प्रहरी बिट मौनाबुधुकबाट प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।अधिकारीका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गई थप अनुसन्धान ग

सेती नदीमा डुबेर एकजनाको मृत्यु

२९ चैत, डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केआई सिंह गाउँपालिका-६ भिताडिका ६० वर्षीय राम ताम्राकार रहेका छन् । शिखर नगरपालिका-२ मा प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पुजा गर्न आएका उनको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए। […]

बबई नदीमा डुबेर एकजनाको मृत्यु, एकजना बेपत्ता – देशसञ्चार

बर्दिया – बर्दियाको बबई नदीमा डुबेर सोमबार एकजनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बागलुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो ।

सेती नदीमा डुबेर एकजनाको मृत्यु

२१ चैत, डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–२ कालागाडस्थित सालमुनीमा पूजा गर्न गएका दार्चुलाको मालिकार्जुन घर भई सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियरिङ अध्ययनरत १७ वर्षीय दीपेन्द्र …