लामा टेण्डी शेर्पा स्मृति बास्केटबल : महिलातर्फ रोयल र पुलिस फाइनलमा

१० फागुन, काठमाडौं । नेपाल पुलिस क्लब लामा टेण्डी शेर्पा स्मृति खुला बास्केटबलको महिलातर्फ फाइनल प्रवेश गरेको छ । मंगलबार रुपन्देही बास्केटबल एसोसिएसनलाई ५०-३३ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । पुलिसले अब उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्नेछ । रोयल लिग चरणको चारवटै खेल जित्दै फाइनल पुगिसकेको छ । लिग चरणमा पुलिस […]