काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसंग खेल्ने छ । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो […]