रामकृष्ण चपागार्ईं, काठमाडौं । महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्न सत्ताधारी दल नेपाली कांग्रेसभित्रको लामो रस्साकस्सीपछि क्रियाशील सदस्य सार्वजनिक भएको छ भने जिल्ला–जिल्लामा निर्वाचन अधिकृत पनि खटाउन थालेको छ । साथै निर्वाचन अधिकृत खटाएको जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गर्न थालेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी […]