सिन्धुली– नेपाल सरकार र अष्ट्रेलिया सरकारले सन् २०१४ देखि सहकार्यमार्फत तयार पारेको कमला नदी बेसिन क्षेत्रको जलस्रोत व्यवस्थापन तथा उपभोगसम्बन्धी रणनीतिपत्र आज सार्वजनिक गरिएको छ । ‘कमला नदीको स्टेट अफ दि बेसिन प्रतिवेदन तथा जलस्रोत विकास रणनीति’ नामक रणनीतिमा कमला नदी बेसिनको जलस्रोत विकासका लागि आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव दिइएको छ । रणनीति सार्वजनिक […]