काठमाडौं : मखमली फूलले तिहारको स्वागत गरेको छ। दिदीबहिनीले दाजुभाइका लागि स्नेहको डोरीले फूल गाँसिरहेका छन्। परदेशिएका दाजुभाइ तथा दिदीबहिनी आफ्नो घर फर्किसकेका छन्। जो फर्किन पाएका छैनन्। उनीहरूले अर्को वर्ष मनाउन पाउने आशामा बसेका छन्। रंगीचंगी प्रकाशले तिहारलाई थप रौनकता थपिदिन्छ। यो रौनकता थप आक…