४ कात्तिक, काठमाडौं । नुवाकोटको तादी गाउँपालिकाका सूर्यनारायण ओझाले रोटेपिङ नदेखेको १० वर्ष भइसकेको छ । पहिले–पहिले दशैं–तिहार आउने वित्तिकै गाउँमा मान्छे भेला भएर बाबियोको डोरी बनाएर पिङ हाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएकोले उनी खुसी छैनन् । ‘बजारमा पढ्न र काम गर्न गएकाहरू सबै चाडपर्वमा घर आउँथे, गाउँभरि रमाइलो हुन्थ्यो । त्यो […]