आइपीएल : राजस्थान र दिल्लीको जित

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको  लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले न

सम्बन्धित सामग्री

आइपीएलमा आज दुई खेल, मुम्बईविरुद्ध कोलकत्ता र गुजरातविरुद्ध राजस्थान

काठमाडौं, ३ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ। पहिलो खेल नेपाली समयानुसार अपरान्ह ३:४५ बजेदेखि भारतको वान्खडे स्टेडियममा सुरु हुनेछ। यस्तै, अर्को खेल गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच हुँदैछ। सो खेल नरेन्द्र मोदी स्टेडियममा साझ ७:४५ बजेदेखि सुरु हुनेछ। १० […]

आइपीएलको उपाधिको लागि आज गुजरात र राजस्थान खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल)को उपाधिको लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरु हुनेछ । फाइनल खेल रोमाञ्चक हुनेछ । दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । नवप्रवेशी टोली गुजरात पहिलो सहभागितामै फाइनल पुगेको हो । उसले नयाँ रेकर्ड बनाउन […]

बैंगलोरलाइ हराउँदै राजस्थान फाइनलमा

काठमाडौं, १४ जेठ : जस बटलरको सतकप्रेरित राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । शुक्रबार रोयल च्यालेन्जर्स बैंगलोरलाई सात विकेटले पराजित गर्दै राजस्थानले उपाधिका लागि गुजरात टाइटन्ससँगको भेट पक्का गरेको हो । नरेन्द्र मोदी क्रिकेट रंगशालामा बैंगलोरले दिएको १५८ रनको लक्ष्य राजस्थानले १८.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो […]

फाइनल पुग्न बैंगलोर र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैंगलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।बैंगलोरले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैन् । त्यसैले बैंगलोरका लागि यो खेल महत्वपूर्ण छ । यता राजस्थान भने आजको खेलमा सहज जित निकाल्दै दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । राजस्थानले

आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा कोलकोत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकोत्ताले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । यसअघि राजस्थानले ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । अहिलेसम्म १० खेलमा ४ मा जित […]

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई ४५ रनले पराजित गरेको छ।टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको चेन्नईले राजस्थानलाई जितका लागि १८९ रन भेट्नुपर्ने लक्ष्य दिएको थियो। तर, दोस्रो इनिङमा ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा १४३ रन मात्रै जोड्न सक्यो। २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन जोडेको चेन्नईका लागि दक्षिण अफ्रिकी ओपनर फाफ डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमवार भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले राजस्थानमाथि ४५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २०…