काठमाडौँ। स्रोत नखुलेको रकमसहित कैलालीमा दुई भारतीय पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत लखिमपुर खिरी पलियाका २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता छन्। उनीहरूलाई आइतबार साँझ धनगढी उपमहानगरपालिका ३, मिलनचोबाट पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। उनीहरू यूपी ३१ सीएन ११७५ नम्बरको कारमा यात्रारत थिए। […]
काठमाडाैं । देशमा राजस्व छलीका घटनाहरु व्यापक रुपमा बढिरहेका छन् । झुठा तथा नक्कली कर बिजकको प्रयोग गरी राजस्व छली गर्नेहरुमाथि प्रभावकारी रुपमा कारबाही अघि बढ्न सकेको छैन । जसका कारण राजश्व छली गर्ने व्यक्ति र कम्पनीहरुको मनोबल बढिरहेको छ। जेनजी युवाकाे आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले पनि राजस्व छलीमा संलग्नहरुलाई कारबाहीको दायरामा नल्याएको भन्दै […]
कैलाली – कैलालीमा दुई जना भारतीय नागरिक २८ लाख रुपैयाँसहित पक्राउ गरेका छन्। आज धनगढी उपमहानगरपालिका—३ मिलनचोकबाट २८ लाख ३५० रुपैयाँसहित दुई जना भारतीय
दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमशृंखला अन्तर्गतको ‘यलुङ री’ हिमालको बेसक्याम्पमा हिमपहिरो खस्दा पाँच विदेशी र दुई नेपाली गरी सात आरोहीको मृत्यु भएको छ ।
१७ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले महालेखा परीक्षकको कार्यालयबाट ६०औं वार्षिक प्रतिवेदनमा उल्लेखित २ अर्ब २२ करोड ४० लाख रुपैयाँ बराबर बेरुजु फर्छ्योट गरेको छ ।
प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको एम/एस …
१७ कात्तिक, गोरखा। मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् ।
मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार …