काठमाडौँ। दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले सोमबार र मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरु पक्राउ गरेको हो। एसपी नवराज अधिकारीका अनुसार चिनियाँ नागरिक ग्याङ रू, सनत प्रधान र लालबहादुर तामाङ पक्राउ परेका हुन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी […]