काठमाडौं : प्रहरीले बरामद गरेको ८८ किलो सुन प्रकरणमा कांग्रेस नेता मानबहादुर तामाङ मुछिएका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले कांग्रेस नेता एवम् नेपाल-चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङलाई सोमबार स्वयम्भूबाट पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो। महाशाखाका अनुसार प्रहरी अनुसन्धानक्रममा तामाङले चीनदे...