प्रजातन्त्रको रक्षक होइन, भक्षक बनेर विदा हुँदैछन् ट्रम्प

२४ पुस, काठमाडौं । विश्वमा अमेरिका मात्रै एक त्यस्तो मुलुक हो जसले दुई सय वर्षदेखि निरन्तर र विनाकुनै अवरोध प्रजातान्त्रिक शासन प्रणाली अपनाउँदै आएको छ । विश्वका धेरै मुलुकले अमेरिकाले अपनाएको प्रजातान्त्रिक मोडलको अनुसरण गरिरहेका छन् । आवधिक निर्वाचन, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लगायतका विषय अमेरिकी विदेश नीतिका महत्वपूर्ण पक्षहरु हुन् । प्रजातन्त्रको […]

सम्बन्धित सामग्री

राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा बस्न लाग्यो : भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले कोशी प्रदेश सरकार गठनमा भएका गतिविधि र अदालतले दिएको परमादेशलाई संकेत गर्दै हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत […]

ओलीलक्षित रामचन्द्रको टिप्पणी : रक्षक नै भक्षक भए

काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलाचेना गरेका छन् । उनले ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको गम्भीर आरोप पनि लगाए । आज (सोमबार) वागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्वमा रहँदा एमाले अध्यक्ष ओलीले बलिदानपूर्ण संघर्षबाट ल्याएको उपलब्धि […]

रक्षक बन्नुपर्ने दाजु नै भक्षक बनेर बलात्कार गरेपछि

दाजुभाइलाई दिदी बहिनीको रक्षक र दिदी बहिनी दाजुभाइको दीर्घायूको उपासकका रुपमा अभ्यास गर्ने नेपाली समाज अब दाजूभाइ नै दिदी बहिनीका लागि त्रास बन्न थालेका छन् । यसै क्रममा बझाङमा आफ्नै नाालिग बहिनी बलात्कार आरोपमा एक दाजु पक्राउ परेका छन् । १९ वर्षीय दाजुलाई आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । …

रक्षक नै भक्षक नबन्नुस: मुख्यमन्त्री पाण्डे

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मानव अधिकार रक्षकको नाममा भक्षक नबन्न आग्रह गरेका छन् । मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै पाण्डेले यस्तो बताएका हुन्। “मानव अधिकार अतेन्त गहिरायीको कुरा हो, अब पुग्यो भन्ने सर्त छैन, सधैं यसबारे सचेत रहनु पर्छ” पाण्डेले भने। राज्यपक्षबाट भएको मानव अधिकार हनन मात्रै मानव अधिकार हनन […]

आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा!

रक्षक नै भक्षक भएर आउँछ र दिक्क लाग्छ, भरिएको देख्नै हुन्न रित्याउँछ र दिक्क लाग्छ।आमा त भन्नुहुन्थ्यो, भान्से बाँडेरै अघाउँछ छोरा! यहाँ त उसले चाखेरै सिध्याउँछ र दिक्क लाग्छ।...

‘रक्षक नै भक्षक भएपछि...’

काठमाडौं । सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् ।  मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो । संशोधनअनुसार खोला किनारमा निर्माण गर्दा वाग्मती, विष्णुमती र मनोहरा...

जो रक्षक ऊ नै भक्षक भएपछि…

धनगढी । ड्युटीमा खटिएका प्रहरी टोलीले धनगढीस्थित एक मोवाइल पसलबाट मोवाइल चोरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोवाइल ग्यालरीबाट मोवाइल चोरेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो । लागूऔषधको कारोबार भैरहरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीका एक जनाले मोवाइल ग्यालरीबाट मोवाइल चोर्दै […] The post जो रक्षक ऊ नै भक्षक भएपछि… appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँच दलीय गठबन्धन लोकतन्त्रको भक्षक : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन

कीर्ते कारोबार : रक्षक ठानिएका वडा अध्यक्ष यसरी भए भक्षक

रुपन्देही– जग्गा धनीको नाम गरिब कोहार हो, उमेर ६९ वर्ष । रुपन्देहीको सांस्कृतिक नगरपालिका–१०, मधुवनीमा उनको नाममा १० कठ्ठा १७ धुर जग्गा छ, कित्ता नम्बर ४८८ र ५०७ । अहिले उक्त जग्गाधनीको नाम अर्कै छ, गोविन्दप्रसाद कोहार । सन्दीप कार्की हुँदै जग्गाधनीको नाम गोविन्दप्रसाद कोहार भएको हो । नागरिकता प्रमाणपत्र, वडा कार्यालयको फोटो प्रमाणितसहितको किटानी […]