काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि आज (शुक्रबार) दबाव दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठीने पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् । करिब ८ वर्षपछि घटनाको जाहेरी दिएपछि कुनैपनि कानून […]