काठमाडौं : आगामी निर्वाचनका लागि सिट बाँडफाँडका लागि बनेको सत्तारुढ पाँच दलीय कार्यदलको बैठक आज बस्दैछ। गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार गर्न आज कार्यदलको बैठक बस्न लागेको हो। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने कार्यदलका सदस्य जनता समाजवादी पार्टी जसपाका नेता रामसहायप्रसाद यादवले जानकारी दिए। कार्यदलबीच यसअघि मुख्यगरी तीनवटा कुरालाई आधार बनाएर सिट बाँडफाँट गर्ने मोटामोटी सहमति भएको थियो।गत स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत, २०७४ को संघ तथा प्रदेशसभा निर्वाचनम