किसान संगठनले संयुक्तरुपमा थप आन्दोलन चर्काउने

बुटवल– सरकारले  धानको समर्थन मूल्य तोकेपनि किसानको धान किन्नमा आलटाल गर्नुका साथै मल सहज सहज आपूर्तिका लागि आन्दोलनरत अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन् । नेकपा एमाले निटक अखिल नेपाल किसान महासंघ र नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिको संयोजकत्वमा रूपन्देहीमा आन्दोलनका कार्यक्रम थप […]

सम्बन्धित सामग्री

दुग्ध उत्पादकले पनि आन्दोलन थाले, आज जिल्ला प्रशासनमा दुई घण्टा धर्ना

काठमाडौं : दुग्ध उत्पादक किसानले सोमबार देशव्यापी आन्दोलन थाल्दैछन्। आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै विभिन्न किसान संगठनले आन्दोलन गर्न लागेका हुन्।केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेट, नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन र नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनले संयुक्तरूपमा आन्दोलन गर्न लागेका हुन्।  केन्द्रीय दुग्ध सहकारी संस्था लिमिडेटका अनुसार सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयमा दुई घण्टा धर्ना दिने कार्यक्रम

देशव्यापी रुपमा आन्दोलन सुरु गर्ने राष्ट्रिय किसान सञ्जालको घोषणा

काठमाडौं, ११ साउन। राष्ट्रिय किसान सन्जालले देशव्यापी आन्दोलन सुरु गरेको घोषणा गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्जालका संयोजक गणेश तिमिल्सिनाले देशव्यापी आन्दोलनमा होमिएको घोषणा गरेका हुन्। सन्जालले लम्पीस्किन रोगलाई महामारी घोषणा गर्नुपर्ने र रोगबाट पशु क्षति भएको,पशु बीमाको रकम नपाएको,तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको,धान खेतीको बेलामा पनि मल अभाव भएको भन्दै सन्जालले आन्दोलन घोषणा गरेको हो।

उखु किसान र सरकारबीच सहमति, आन्दोलन फिर्ता

कपिलवस्तु : उखु किसान र सरकारबीच सहमति भएको छ।१७ दिनदेखि काठमाडौंमा आन्दोलनमा रहेका किसानहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता गरिएको संघर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरीले बताए। मन्त्रिपरिषद्को निर्णयअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्मा को संयोजकत्वमा गठन भएको वार्ता टोलीले साउन मसान्तसम्ममा उनीहरुको माग सम्बोधन गर्ने निर्णय गरेको छ।आर्थिक वर्ष ०७१/७२ सालमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल २५ रुपैयाँ अनुदान दिएको थियो। उक्त अनुदान बापतक

सरकारले किसानको धान खरिद नगरेको विरोधमा किसान महासङ्घले आन्दोलन गर्ने

काठमाण्डाै - सरकारले किसानको धान खरिद नगरेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन गर्ने भएको छ । गएको कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्ने औपचारिकता पूरा गरेको तर धान खरिद नगरिदिँदा किसानले सस्तो मूल्यमा निजी मिललाई बेच्न बाध्य भएको भन्दै महासङ्घले आन्दोलन गर्ने भएको छ । सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । तर मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरु नगरेको कारण किसानहरु...

भारतीय किसान आन्दोलन स्थगित

एजेन्सी, २४ मङ्सिर। भारतीय किसानले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत वर्षबाट विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले भोलिदेखि धर्नास्थबाट घर फर्किने भएका छन् । किसानका अनुसार हाललाई आन्दोलन स्थगित गरे पनि एक महिनामा समिक्षा बैठक बस्ने जनाइएको छ । उनका आुसार केन्द्र सरकारले आफूहरुको माग पूरा गर्न बेवास्ता […]

भारतमा एक वर्ष लामो किसान आन्दोलन समाप्त

नयाँ दिल्ली : कृषि कानुन फिर्ता भएको र बाँकी माग पनि पूरा हुनेमा विश्वस्त भएको भन्दै भारतीय किसान आन्दोलन अन्त्य भएको छ। बिहीबार संयुक्त किसान मोर्चाले किसान आन्दोलन समाप्त गर्ने घोषणा गरेको छ।आगामी शनिबार (२५ मंसिर)देखि किसानहरूले घर फर्कने जानकारी दिएका छन्।दिल्लीको सिमानामा एक वर्षभन्दा लामो समयदेखि किसान आन्दोलनरत थिए। संयुक्त किसान मोर्चाले आन्दोलन स्थगन गरिएको घोषणा गर्दै प्रत्येक महिनाको स्थितिको समीक्षा गरिने स्पष्ट गरेको छ। माघ १ गते पहिलो समीक्षा बैठक बस्नेछ।संयुक्त किसान मोर्चाको

भारतमा किसान आन्दोलन स्थगित, शनिबारदेखि प्रदर्शन स्थल खाली गर्ने

२३ मंसिर, काठमाडौं । भारतमा एक वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन स्थगित भएको छ । बिहीबार संयुक्त किसान मोर्चाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनले आन्दोलन स्थगित गरिएको जानकारी गराएका हुन् । सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि किसान आन्दोलन स्थगित गरिएको उनको भनाइ छ […]

भारतको किसान आन्दोलनको अर्थ

भारतको किसान आन्दोलन कुनै सामान्य आन्दोलन होइन । यो आन्दोलन ‘लेनदेन’बाट सुल्झिने आर्थिक माग पनि होइन । यथार्थमा यो गर वा मरको युद्ध हो । पुँजीवाद समयसँगै जसरी विकसित हुँदै जान्छ,...

आन्दोलन गर्न मन्त्री कुर्दै उखु किसान

१५ भदौ, काठमाडौं । सरकार विस्तारमा भएको ढिलाइको असर उखु किसानको आन्दोलनमा समेत परेको छ । उखु किसान संघर्ष समितिले भदौ ५ गतेदेखि काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । तर माग सुनुवाई गर्ने मन्त्रालय नेतृत्वविहीन भएपछि पीडित किसान आन्दोलनबाट पछि हटेका छन् । किसानको माग सुनुवाई गर्ने उद्योग वाणिज्य तथा आपूर्ति […]

किसान आन्दोलन भड्काएको भन्दै दिल्ली प्रहरीले ग्रेटाविरूद्ध हाल्यो मुद्दा

भारतमा जारी किसान आन्दोलनलाई भड्काउनेगरी ट्वीट गरेको भन्दै प्रहरीले मुद्धा दर्ता गरेको एबिपी न्युजले जनाएको छ। उनले ट्वीट गर्नू अघि हलिउडकी पप गायिका रिहानाले किसान आन्दोलन सम्बन्धी समाचार ट्वीट गरेकी थिइन्। उनले उक्त ट्वीटमा यसबारेमा किन कुरा नगरिएको भन्दै प्रश्न गरेकी थिइन्।