काठमाडौं, २२ मंसिर । विदेश मामिलाका जानकार एवम् पूर्व राजदुत डा. विजयकान्त कर्णले नेपाल भारत सिमा समस्या समाधानको लागि दुवै देशका उच्चस्तरीय संयन्त्रले छलफलमा बस्नुपर्नेमा जोड दिएका छन् । उनले सिमाको विषयमा काठमाडौंमा बसेर गरिने विरोध र प्रदर्शनले समस्या झनै बढ्ने पनि तर्क गरे । उनले भारतसँगको सिमा विवादको विषय काठमाडौंमा बसेर उठाउनेहरुलाई पोलिटिकल मार्केटिङ […]