सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा निर्माण व्यवसायीहरुको धर्ना, माग पूरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा एक-एक घण्टा धर्ना दिएको छ । महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले बिहान ११ देखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ देखि २ बजेसम्म बीमा समितिको कार्यालयमा धर्ना दिएका हुन् । धर्नामा सहभागीहरूले […]

सम्बन्धित सामग्री

खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र समाधानका उपाय

सार्वजनिक खरिद प्रक्रिया तथा ठेक्का व्यवस्थापनमा हाल विभिन्न समस्या देखा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)बाट निर्माण व्यवसायीले नेपालभर कुन कार्यालयमा ? कहिले ? कतिको ? कहिलेसम्म ? कस्तो प्रकृतिको ठेक्का सम्झौता गरेको हो ? भन्ने’boutमा एक कम्प्युटरीकृत प्रणाली स्थापना गर्ने र कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ । यसो गरेमा करेन्ट कन्ट्याक कमिन्टमेन्ट […] The post खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र समाधानका उपाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पीपीएमओको जवाफी पत्र–ठेक्का सच्याएर जानकारी देऊ(पत्रसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ)ले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई लुम्बिनी प्रादेशिक अस्पताल भवनको ठेक्काका ३ शर्तहरु संशोधन गर्न निर्देशन दिएको छ ।

पर्यटन सचिव न्यौपाने अवकाश

काठमाडौँ । सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा घर गएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव न्यौपाने उमेर हदका कारण आज(बिहीबार)देखि अनिवार्य अवकाश भएका हुन् ।  निर्वाचन आयोगमा कायममुकायम सचिव रहेकै बेला सचिवमा बढुवा भएका न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान, गृह मन्त्रालय, प्रधानमन्त्री तथा […]

निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले बिहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ देखि १० बजेसम्म सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार पनि  ११ देखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो । व्यवसायीहरूका मागका विष

निर्माण व्यवसायीद्वारा सातै प्रदेश र जिल्ला प्रशासन कार्यालयमा धर्ना

नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्वनिर्धारित कार्यक्रमअनुसार मंगलबार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिएको छ ।महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएको हो । धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका […]

माग पूरा नभए निर्माण ठप्प पार्ने निर्माण व्यवसायी महासंघको चेतावनी

नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग पूरा नभएको भन्दै बिहीबार सार्वजनिक खरिद अनुगमन कार्यालय र बिमा समितिमा धर्ना दिएको छ ।महासंघ अध्यक्ष रवि सिंहको नेतृत्वमा व्यवसायीहरूले बिहान ११ बजेदेखि १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालय र दिउँसो १ बजेदेखि २ बजेसम्म बिमा समितिको कार्यालयमा धर्ना दिएका हुन् । धर्नामा सहभागीहरूले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि […]

निर्माण व्यवसायीले थाले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा बिहीबारदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बिमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ । महासंघले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिएको हो । महासंघले गत २५ चैतमा पत्रकार सम्मेलन […] The post निर्माण व्यवसायीले थाले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.

पीपीएमओ र बीमा समितिमा निर्माण व्यवसायीको धर्ना

८ वैशाख, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) र बीमा समितिमा धर्ना दिएको छ । महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय अगाडि बिहीबार बिहान १० देखि ११ बजेसम्म र बीमा समितिमा दिउँसो १ देखि २ बजेसम्म धर्ना दिएको हो । निर्माण सामग्रीमा अप्रत्यासित अत्याधिक रुपले भएको […]

निर्माण व्यवसायीले घेरे सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समिति

निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समिति घेराउ गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरूले कार्यालय र समिति घेराउ गरेका हुन् ।महासंघ अध्यक्ष रवि सिंहले आज र भोली शुक्रबारसम्म दुई सरकारी कार्यालय घेर्ने कार्यक्रम तय भएको जानकारी दिए । उनले निर्माण क्षेत्रमा देखिएको समस्या समाधानका ...