निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने

नेपाल निर्माण व्यवसायी महासंघले बिहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ देखि १० बजेसम्म सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार पनि  ११ देखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो । व्यवसायीहरूका मागका विष