काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा बिहीबारदेखि सार्वजनिक खरिद अनुगमन कार्यालय र बिमा समितिमा धर्ना कार्यक्रम सुरु गरेको छ । महासंघले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिएको हो । महासंघले गत २५ चैतमा पत्रकार सम्मेलन […]
The post निर्माण व्यवसायीले थाले सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक.