काठमाडौं, २१ पुष । मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले आगामी माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री दाहालसँगको भेटमा पनि यही मिति सिफारिश गरेका थिए । एमालेबाट लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा […]