काठमाडौँ। मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार(आज) ४ बजेका लागि बैठक बोलाएका हुन् ।। बैठकले नियमितसँगै केही महत्वपुर्ण निर्णय गर्न सक्ने जनाईएको छ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ ।