प्रचण्डसहितका नेताले मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

काठमाडौं । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले मौन अवधिमा घरघर पुगेर मतादाता प्रभावित पारेको आरोप लगाएको छ । बिहीबार एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले विज्ञप्ति जारी गर्दैै प्रचण्डसहित सरकारका मन्त्रीहरू प्रेम आले, किसान श्रेष्ठ, उमा रेग्मीलगायत व्यक्तिले मतदाता प्रभावित गर्ने कार्य गरिरहेको अरोप लगाएका...