थारु नेताको आरोप : खड्गप्रसाद ओली राष्ट्रघाती प्रधानमन्त्री

कैलाली : विभिन्न १४ बुँदे मागसहित थरुहट/थारुवान् राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार धनगढीमा पूर्वघोषित मिति अनुसार पहिचान पक्षधरहरूलाई डाकेर मोर्चाले अन्तर्क्रिया गरेको छ। उक्त अन्तर्क्रियाका लागि धनगढी आइपुगेका थारु नेता तथा थरुहट/थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रघाती

सम्बन्धित सामग्री

सरकार गैरजिम्मेवार भएर सरकारमा बसिरहेको छः ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन्।बिहीबार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए।  अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताए। उनले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरू ठप्प पारेको अरोप लगाए। उनले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे।‘यो सरकार लज्जाबोध नभएको सरकार हो। यस

एसपीपीमा राष्ट्रघाती क्रियाकलाप केपी ओलीले गरे, उल्टै मलाई चुनौती दिए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा राष्ट्रघाती क्रियाकलाप गरेको आरोप लगाएका छन् । ओली नेतृत्वको तत्कालीन सरकारले एसपीपी सम्झौतामा स्वीकृति दिएको खुलासा आफूले गएको प्रचण्डले बताए ।आफूले खुलासा गर्दा उल्टै प्रमाण देखाउन चुनौती दिएको भन्दै प्रचण्डले ओली गरेका गतिविधिहरु घामजत्तिकै छर्लंग भएको बताए । ‘२०१५ मा केपी ओली प्रधानमन्त्री भएको बेलामा र केपी ओली नै रक्षामन्त्री पनि भएको बेलामा यो सम्झौताबारे एउटा

‘सन्काहा’को निर्णय अदालतले सदर गर्ने हैन : युवराज ज्ञवाली

१० माघ, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केशरजंग रायमाझीभन्दा पनि बढी प्रतिगामी र राष्ट्रघाती भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान, कम्युनिस्ट आन्दोलन, गणतन्त्र र राष्ट्रियता सिध्याउन खोजेको ज्ञवालीको ठम्याइ छ । उनलाई पार्टीले अध्यक्षबाट […]

प्रधानमन्त्री ओली राष्ट्रघाती भएको सिपी गजुरेलको आरोप

सिन्धुली : नेकपा (क्रान्तीकारी माओवादी)का स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतात्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल गौरवले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती व्यक्ति भएको आरोप लगाएका छन्। शनिबार सिन्धुलीमाढीमा आयोजित क्रान्तिकारी युवा लिग नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गजुरेलले प्रधानमन्त्री ओलीले सिके राउतज...

ओली सरकारबाट समृद्धिको आश गर्नु मुर्खता हो : मोहन वैद्य

काठमाडौं : क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको सरकारबाट समृद्धिको आश गर्नु मुर्खता भएको बताएका छ।  त्यस्तै उनले ओलीलाई राष्ट्रघाती नेता भएको आरोप लगाएका छन्। क्रान्तिकारी युवा लिग नेपालले काठमाडौंमा आयोजना गरको एक कार्यक्रममा बोल्दै किरणले ओलीलाई रा...