सिन्धुली : नेकपा (क्रान्तीकारी माओवादी)का स्थायी कमिटी सदस्य तथा देशभक्त जनगणतात्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल गौरवले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रघाती व्यक्ति भएको आरोप लगाएका छन्।
शनिबार सिन्धुलीमाढीमा आयोजित क्रान्तिकारी युवा लिग नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गजुरेलले प्रधानमन्त्री ओलीले सिके राउतज...