ठेक्का अवधि ४ महिना बाँकी, कार्य प्रगति १८ प्रतिशत मात्रै

मकवानपुर– २ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लिएको काम समयको समयअवधि चार महिना बाँकी हुँदा कार्य प्रगति भने बल्ल १८ प्रतिशत पुगेको छ । तोकिएको समयसीमा भित्र काम सकिने गरी रफ्तारमा नहुँदा बागमती प्रदेश सरकारले दिएको एउटा ठेक्का सुरु भएको २० महिना बितिसक्दा कार्य प्रगति बल्ल १८ प्रतिशत पुगेको हो । मकवानपुरबाट छोटो मार्...

सम्बन्धित सामग्री

कछुवा गतिमा तार भूमिगतको काम : तीन वर्षमा भौतिक प्रगति ५० प्रतिशत मात्र

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने कामको तीन वर्षमा समग्र भौतिक प्रगति ५० प्रतिशत मात्र पुगेको छ । २०७९ साउन महिनासम्म काम सक्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले २०७६ माघबाट विद्युतीय तार भूमिगत

सेतीमादी पुल निर्माणको प्रगति दुई वर्षमा ६ प्रतिशत मात्रै

तनहुँ – जिल्लाका दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति ६ प्रतिशत मात्रै भएको छ। व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ्ग गाउँपालिका–१ को झापुटार जोड्ने सेतीमादी पुल सम्झौता अवधि ६ महिना बाँकी छँदा अत्यधिक न्यून प्रगति भएको हो। विसं २०७७ मङ्सिर १९ गते ३० महिनाको अवधिमा सम्पन्न गर्ने गरी रसुवा इलाइट […]

सेतीमादी पुल निर्माण : दुई वर्षमा ६ प्रतिशत प्रगति

तनहुँ – जिल्लाको दुई पालिका जोड्ने मोटरेवल पुल दुई वर्ष बितिसक्दा पनि भौतिक प्रगति छ प्रतिशत मात्रै भएको छ । व्यास नगरपालिका–३ को देउरालीनगर र ऋषिङ् गाउँपालिका–१ को झापुटार जोड्ने सेतीमादी पुल सम्झौता अवधि छ महिना बाँकी हुँदा निर्माण कार्यले गति लिन नसकेको हो । विसं २०७७ मङ्सिर १९ गते ३० महिनामा सम्पन्न गर्ने गरी […]

नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून

नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ । पूर्वी खण्डमा भौतिक प्रगति १७ दशमलव ७३ प्रतिशत र वित्तीय प्रगति १५ दशमलव १७ प्रतिशत रहेको छ । पश्चिम खण्डमा भौतिक प्रगति १९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति १० दशमलव ७१ प्रतिशत रहेको छ । दुबै प्याकेजमा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इ

सडक निर्माण सम्झौताको म्याद सकिँदा १९ प्रतिशत काम

मुग्लिङ – बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ। सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ । यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा […]

बुटवल-नारायणगढ सडकको म्याद सकियो, प्रगति भने १९ प्रतिशत मात्रै

बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का अवधि सकिन एक महिना मात्र बाँकी छ । तर निर्माणको भौतिक प्रगति भने १९ प्रतिशत मात्रै छ । सडकको वित्तीय प्रगति भने १० प्रतिशत छ ।यो सडक निर्माणको ठेक्का चाइना स्टेट इन्जिनियर कर्पोरेशनले लिएको थियो । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माणको ४१ महिना बितिसक्दा १९ प्रतिशत मात्रै काम भएको हो ।बुटवल–नारायणगढ सडकको लम्बाई ११४ किलोमिटर छ । साढे तीन वर्षमा १९ प्रतिशत काम भएको हुँदा सडक निर्माण सम्पन्न हुन करिव १५ वर्ष लाग्ने देखिएको छ ।

बुटवल-नारायणगढ सडक निर्माणको अवधि लम्बिने

निर्माणाधीन बुटवल(नारायणगढ सडक निर्माणको अवधि लम्बिने भएको छ । अत्यन्तै सुस्त गतिमा काम भएका कारण तोकिएको समयमा सडक निर्माण पूरा नहुने भएको हो । सडक निर्माण सुरु भएको तीन वर्ष नाघिसक्दा १५ प्रतिशत मात्र प्रगति भएको छ ।जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । आयोजना प्रमुख प्रदीप शाक्यका अनुसार कोरोना महामारी, रुख काट्न ढिलाई लगायतका कारणले गर्दा सडक निर्माण लम्बिने अवस्थामा पुगेको हो । 'अब म्याद थपेर सडक निर्माण कार्य अगाडि बढाउनुको विकल्प छैन,' उनले भने ।यो सडक निर्माणक

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै

चितवन- दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ । शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ । शवदाह निर्माण गर्ने जिम्मा पाएको […]

बुटवल-नारायणगढ सडक तीन वर्षको प्रगति ११ प्रतिशत !

बुटबल– निर्माणाधीन बुटवल-नारायणगढ सडक तोकिएको समयमा पूरा नहुने भएको छ । सडक निर्माण सुरू भएको तीन वर्षमा ११ प्रतिशत मात्र प्रगति भएको छ । जबकि सडक निर्माणको अवधि साढे तीन वर्ष तोकिएको थियो । समयमा पूरा नभएपछि निर्माण कम्पनीले म्याद थपको गृहकार्य थालेको छ । १७ अर्ब रुपैयाँको लागतमा बन्ने यो सडकका लागि एसियाली विकास […]

निर्माण अवधि सकिन दुई वर्ष बाँकी छँदा १६ प्रतिशतमात्र काम

चार वर्षभित्र सक्ने गरी नेपाली सेनाले जिम्मा लिएको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन दुई वर्ष बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सकिएको छ । सरकारी र प्राविधिक पक्षले समस्या पारेपछि नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनामा कमजोर प्रगति देखिन पुगेको प्रस्ट पारेको हो ।नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सुरुमा डीपीआर, अन्तर्राष्ट्रिय परार्मशदाता छनोट, मुद्दा–मामिला, सुरुङ […]