मंसिर ४ गते प्रदेशसभा र संघीय चुनाव गर्ने समझदारी

काठमाडौं : प्रमुख ३ दलका शीर्ष नेता र निर्वाचन आयोगका आयुक्तहरुबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएकोे छलफलमा मंसिर ४ गते एकैपटक प्रदेशसभा तथा संघीय संसद्को निर्वाचन गर्ने समझदारी बनेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर ४ गते निर्वाचन गर्न प्रस्ताव गरेका थिए।...