काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंकरहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। कतिपय विषयमा बैंकरहरूले राखेको माग पूरा नभए पनि मौद्रिक नीतिले सकारात्मक कदम चालेको बैंकरहरूले बताएका छन्।
उद्योगी व्यवसायीहरूले भने ओभर ड्राफ्ट घटाएकोमा असन्तुष्टि जनाएका छन्। भने पुनर्कर्जा, स...