नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति जारी गरिएको बताएका छन् ।
मौद्रिक नीतिका व्यवस्थाका सन्दर्भमा लुम्बिनी प्रदेशका उद्योगी, व्यवसायी तथा सरोकारवालासँगको छलफलमा मिश्रले देशको आवश्यकता अनुसार मौद्रिक नीति