बजेटपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले शिक्षा, स्वास्थ्य, शेयर मार्केट र उद्योगको सन्दर्भमा बजेटमा एकदमै सकारात्मक विषयहरु देखिएकाले पनि बजेट सकारात्मक भएको बताउनुभयो ।
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अस्पताल निर्माणका लागि सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० कराड रुपैयाँ उपलब्ध गराउन भन्दै अर्बपति चौधरीले पत्र पठाएका छन् । सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमार्णका बजेट मागेका हुन् । […]
पश्चिम नवलपरासी १ कांग्रेसका उम्मेदवार तथा उद्योगी विनोद चौधरीले अग्रता बढाएका छन्।
उनले ७१८६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकरीले ६८५४ मतका साथै चौधरीलाई पछ्याइरहेका...
काठमाडौं : नवलपरासी–१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। चौधरीले २२३० मत ल्याएका छन्।उनलाई जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले पछ्याइरहेका छन्। उनले १६६४ मत ल्याएका छन्। हृदयेशलाई नेकपा एमालेले समर्थन जनाएको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन १३०५ मत ल्याएर तेस्रो स्थानमा छन्।
कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता...
काठमाण्डाै - उद्योगपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुहुने भएको छ ।
उहाँलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यको टिकट दिएको हो । चौधरी यसअघि समानुपातिकबाट सांसद हुनुभएको थियो ।
पश्चिम नवलपरासीमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । उहाँलाई एमालेले समर्थन गर्ने सम्भावना छ । त्रिपाठी यस क्षेत्रमा पाँच पटकसम्म विजय हुनुभएकाे थियाे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् । महाधिवेशनका विधिसम्मत प्रक्रियाहरूमार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन हारेपछि विधिसम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन् ।‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयो
काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उद्योगी विनोद चौधरीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन्। उनी नवलपरासीबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका थिए। हाल नेपाली कांग्रेसबाट सांसदसमेत रहेका चौधरी राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनले मधेशी कोटाबाट उम्मेदवारी दिएका हुन्।
२५ मंसिर, काठमाडौं । उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले आफू पहिलो चोटी संगठनको राजनीतिमा प्रवेश गरेको बताए । चौधरीले मधेसी क्लस्टरको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । उनी नवलपुर–१ बाट मधेसी कोटामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका थिए ।
काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्वपती विनोद चौधरीले पनि मतदान गरेका छन् । उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्-‘नेपाली कांग्रेसका अग्रजहरू, पार्टीको भविष्य युवा नेताहरूसँग भेटघाट एवं छलफल फलदायी रह्यो । यही उत्साहसाथ पार्टीको महाधिवेशनले चुस्त र […]