काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरण दसैँको टीकापछि मात्रै गर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृहजिल्ला झापामै बस्ने कार्यक्रम रहेकाले दसैँअघि टिकट वितरण संभव नदेखिएको हो। अध्यक्ष ओली आज सोमबार झापा गएका छन्। ओलीका पिता झापामा नै भएकाले उनी […]