काठमाडौं, १ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरण नेपालको कर प्रणाली भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् । उनले आफू कोप–२८ मा सहभागी हुन दुवई रहेको बेलामा यता नेपालमा एनसेल खरिदबिक्री हुन थालेको कुरा अनलाईनबाट थाहा पाएको स्मरण गर्दै नेपाल फर्किएलगत्तै जे खेल भएको त्यो नेपालको कर प्रणालीभन्दा बाहिर रहेको बताएको […]