निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन संशोधनको गृहकार्य गरिरहेको छ । यसमा महिला अधिकारको दृष्टिकोणबाट संविधानमा व्यवस्था भएबमोजिम प्रत्यक्ष निर्वाचन प्रणालीमा राजनीतिक दलहरूले उम्मेदवारी दिँदा अनिवार्य रूपमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने बाध्यतात्मक...