इलाम २ मा ६० र बझाङ (१) मा  ५० प्रतिशत मतदान, मतगणना आज

एमाले उम्मेदवार सुहाङ नेम्वाङ र कांग्रेस उम्मेदवार डम्बर खड्काले इलाम नगरपालिका– ७ स्थित महेन्द्ररत्न

सम्बन्धित सामग्री

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ ।मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योत

दाेलखामा राति ९ बजेदेखि मतगणना सुरु हुने

दाेलखा – दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीवार पुनः मतदान भएको छ । यही मङ्सिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । मतदानमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । मतदानपछि सर्वदलीय बैठक सम्पन्न भएको र अहिले राति ९ बजेदेखि मतगणना सुरु हुने उहाँले जानकारी दिनुभयो । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की र नेकपा एमालेका बालकृष्ण शिवाकोटी मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।  निर्वाचन आयोगको यही ...

दोलखाको १० मतदान केन्द्रमा ५० प्रतिशत मत खस्यो

१५ मंसिर, काठमाडौं । दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती […]

अर्घाखाँचीमा रायमाझी निरन्तर अगाडि

प्रतिनिधीसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिँदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन्।

काठमाडौं महानगरपालिका : मतगणना शनिबार बिहान ८ बजे हुने

काठमाडौं :   काठमाडौं महानगरपालिकाको मतगणना भोली हुने भएको छ। शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ।मतगणनाबारे निर्णय गर्नका लागि शुक्रबार राती  राष्ट्रिय सभागृहमा बैठक बसेको थियो। काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन्।शुक्रबार भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका जम्मा ५० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ।

कांग्रेस सभापतिको मतगणना सुरु, जित्न २३४० मत चाहिने

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सोमबार भएको पदाधिकारी तथा केन्द्रीय सदस्यको निर्वाचनअन्तर्गत सभापति पदको मतगणना मंगलबार बिहान साढे तीन बजे सुरु भएको छ। सोमबार राति ११:३० सम्म भएको कांग्रेस निर्वाचनमा ४६७९ मत खसेको थियो। सभापति पदमा निर्वाचित हुन ५० प्रतिशत मत ल्याउन आवश्यक हुने भएकाले जित्न २३४० मत ल्याउनुपर्छ। सभापतिको मतगणना सकिँदा कसैले ५० प्रतिशत मत नल्याए […]

बागमती काँग्रेसको मतगणना :  केसीलाई सुरुवाती अग्रता

नेपाली काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको ५०० मत गन्दा जगदीश्वर नरसिंह केसी अगाडि छन् । उनले २५७ मत पाउँदा इन्द्र बानियाँले २४३ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः मतदान भएको थियो । दोस्रो चरणमा  केसी र बानियाँ बीच सभापतिमा प्रतिस्पर्धा भएको छ ।

बागमतीमा दोस्रो चरणको मतगणना सुरु

काठमाडौँ – बागमती प्रदेशको कांग्रेस नेतृत्व चयनका लागि दोस्रोपटक भएको मतदानको गणना सुरु भएको छ। उम्मेद्वार मध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो। पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशतमात्रै मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो। पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास […]

मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

चौवीस घण्टादेखि जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना झण्डै ५० प्रतिशत सम्पन्न हुन लाग्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।