नेपालगञ्ज – नेपालगञ्जमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि अभिमुखीकरण गरिएको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति, नेपालगञ्जको आयोजनामा अभिमुखीकरण गरिएको हो। अभिमुखीकरणमा नेपालगञ्जका मेयर प्रशान्त विष्टले मानव बेचबिखनको समस्या ठूलो भएकाले सबै मिलेर नियन्त्रणमा लाग्नु पर्ने बताए। उने वडास्तरमै समिति बनाएर काम गर्नुपर्ने बताए। पालिकाले कस्तो क्रियाकलाप गर्दा मानव बेचबिखन रोकिएला भन्ने […]