नयाँ संविधान बनेको सात वर्ष बित्दा पनि समानुपातिक समावेशी सिद्धान्तसम्बन्धी बनेन कानुन
नयाँ संविधान जारी भएको सात वर्ष बित्दा पनि समानुपातिक समावेशी सिद्धान्तसम्बन्धी कानुन बन्न सकेको छैन । जसका कारण पिछडिएको क्षेत्रका नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् ।संविधानको धारा ४२ मा सामाजिक न्यायको...
१६ पुस, काठमाडौं । थारू कल्याणकारिणी सभाले न्यायाधीश सिफारिसमा थारू कलष्टरलाई समावेशी गराउन माग गरेको छ । सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै नेपालको संविधान र कानुन बमोजिम न्यायाधीश सिफारिसमा समानुपातिक समावेशी रुपमा कार्यान्वयन गर्न माग गर्दै थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा थारू अधिवक्ताहरूले संयुक्त रुपमा माग गरेका हुन् । ज्ञापनपत्र बुझाउँदै थारू […]
काठमाडौँ । नेपालको संविधानले नेपालमा रहेका जातीय समुदायलाई समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ । थारु समुदायको जनसङ्ख्या ६.६ प्रतिशत छ । निर्वाचन आयोगले पनि समानुपातिक प्रतिनिधित्वका लागि थारु समुदायको प्रतिनिधित्व ६.६ प्रतिशत नै तोकेको छ । तर, अहिलेको संविधान जारी गरिएको सात वर्ष बितिसक्दा समेत उनीहरूले सरकारी, संस्थान र सरकारका लगानी भएका बैङ्क तथा […]
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन्। संविधान दिवस–२०७९ को अवसरमा विज्ञप्ती जारी गर्दै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताएका छन्। प्रचण्डले भनेका छन्, , ‘यो संविधानक
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन्। संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको नभई समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारलगायत विषयमा अग्रगामी रहेको बताएका छन् । संविधान दिवस–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिँदै उनले लामो सङ्घर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको बताएका हन् । अध्यक्ष
नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । संविधान र पार्टीको विधान व्यवस्था अनुसार पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरिएको हो ।
११ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटन समारोहमा पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । प्रचण्डकै जोडबलमा आफूहरु संविधानसभा निर्वाचनमा गएको र संविधासभाबाट गणतन्त्र, संघीयता, समानुपातिक समावेशी संविधान बनेको उनले बताए । माओवादीको आठौं राष्ट्रिय माधिवेशनको उद्घाटनमा समारोहमा प्रधानमन्त्री देउवासहितका नेताहरुले झण्डै तीन घण्टा बिताए । अन्तिम वक्ता प्रचण्डभन्दा अगाडि […]