थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो।
पछिल्लो २४ घण्टामा एक हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५१३ नमूना परीक्षणमध्ये ११०३ पीसीआर र ६११ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८०३ छ ।
मन्त्रालयका अनुसार थप ४७७१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ६३९ पुगेको छ ।
हाल मुलुकभर ५२ हजार ७८० सक्रिय संक्रमित छन् ।
माघ १८, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा १० हजार ७७६ पीसीआर परीक्षणमा ३ हजार ६५७ जना र ६ हजार ८९८ एन्टिजेन परीक्षणमा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा भाइरसको संक्रमण देखिएको हो ।
त्यस्तै, सोही अवधिमा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ९ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ जना पुगेको छ ।
यसैगरी, मंगलवार ८ हजार २६७ जना निको भएसँगै हालसम्म ८ लाख ७१ हजार १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६७४ नमूना परीक्षणमध्ये ३६५७ पीसीआर र १९२६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ७५२ छ ।
मन्त्रालयका अनुसार थप ८२६७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ ।
हाल मुलुकभर ७४ हजार ६५३ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । यसैबीच पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोभिड-१९ भाइरसको संक्रमण देखिएको छ। २ हजार ३३३ जनाको परीक्षण गर्दा १४१ जनामा संक्रमण देखिएको हो। कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ७१३ पुगेको छ। हालसम्म कोरोना संक्रमणका कारण…
कात्तिक १, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा पीसीआर र एन्टीजेनसमेत गरी कुल ९ हजार ६९७ ओटा नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो अवधिमा ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् ।उक्त अवधिमा नौ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।
उक्त अवधिभित्र काठमाडौं उपत्यकामा २७४ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लाका सबैभन्दा बढी २०३ जना रहेका छन्। यसैगरी भक्तपुर जिल्लामा ३० र ललितपुर जिल्लामा ४१ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ।
गण्डकी प्रदेशमा थप ६१६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २६२ जनाको नमुना परीक्षण गरिएकामा ६१६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९६ महिला र ३२० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । बुधबार प्रदेशमा ५०० जनामा संक्रमण देखिएको थियो भने मृतकको संख्या ४ रहेको थियो । तर, बिहिबार प्रदेशमा ११६ जना बढीमा संक्रमण देखिएको छ भने मृत्युको संख्या ४ बाट बृद्धि भएर ९ पुगेको छ ।प्रदेशका १० जिल्लामा गरिएको
८ जेठ, काठमाडौं । बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा वैशाख २७ कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै वैशाख २७ गते नै कोरोना संक्रमण पुष्टि भएका दाङको तुल्सीपुर उपमहानगरपालिका–१० का ५२ वर्षीय पुरुषको […]