४ असार, काठमाडौं । यही असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । हाम्रो फुटबल नेपाल नामक फुटबल समर्थककाे संस्था खाेलेर नेपाली फुटबलसँग जाेडिएका गुरुङले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । तर गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले […]