एन्फा निर्वाचन : नेतृत्वका लागि कर्मा र पंकज मैदानमा

५ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले आगामी कार्यकालकाे लागि पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । देशकै ठूलाे खेल संघ एन्फाकाे निर्वाचन असार ६ गते हुँदैछ । एक महिना पछि हुने चुनावका लागि अब माहाेल बन्न थालेकाे छ । त्यसका लागि वर्तमान नेतृत्वमा रहेका […]

सम्बन्धित सामग्री

एन्फा चुनाव आज: कर्मा र पंकजको भिडन्तमा राजीवको छिर्के दाउ

एन्फाको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजीवराज पौड्याल प्रतिस्पर्धामा छन् ।

एन्फा नेतृत्वका लागि कर्मा र नेम्वाङबीच तीव्र प्रतिस्पर्धा, कसको एजेण्डा के ?

अखिल नेपाल फुटबल संघ (एन्फा) मा चुनावी माहाैल तातेको छ । ६ असारमा हुने २१औँ साधारणसभा तथा केन्द्रीय निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य गरेर २१ जना निर्वाचित हुनेछन्

एन्फा नेतृत्वका लागि शेर्पाको प्यानल घोषणा, को-को छन् टीममा ? (भिडिओ)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ । वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ । यसैगरी, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो […]