द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौं :  इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्।प्रचण्डको सचिवालयले तस्वीर सार्वजनिक गर्दै चौधरीसहित यसको पुष्टी गरेको हो।उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्। 

सम्बन्धित सामग्री

इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो । चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित हुनु भएको थियो ।

इटहरीका पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले)का नेता द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा पुगेर चौधरी लगायतका एमाले नेता र कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

ईटहरीका पूर्व मेयर द्वारिकलाल माओवादीमा प्रवेश

काठमाडौँ- ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  उनीसहित एमालेका अन्य कार्यकर्ताहरू  नेकपा (माओवादी केन्द्र) मा आइतबार विहान प्रवेश गरेका हुन् । चौधरी सुनसरी एमालेका पूर्व जिल्ला अध्यक्ष पनि हुन् ।

ईटहरीका पूर्वमेयर द्वारिकलाल माओवादीमा प्रवेश

काठमाडौँ- ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  उनीसहित एमालेका अन्य कार्यकर्ताहरू  नेकपा (माओवादी केन्द्र) मा आइतबार बिहान प्रवेश गरेका हुन् । चौधरी सुनसरी एमालेका पूर्वजिल्ला अध्यक्ष पनि हुन् ।