ईटहरीका पूर्वमेयर द्वारिकलाल माओवादीमा प्रवेश

काठमाडौँ- ईटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।  उनीसहित एमालेका अन्य कार्यकर्ताहरू  नेकपा (माओवादी केन्द्र) मा आइतबार बिहान प्रवेश गरेका हुन् । चौधरी सुनसरी एमालेका पूर्वजिल्ला अध्यक्ष पनि हुन् ।

सम्बन्धित सामग्री

इटहरीका पूर्वमेयर द्वारिकलाल चाैधरी माओवादी केन्द्रमा प्रवेश

काठमाण्डाै – एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गर्नुभएको छ । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चाैधरी माओवादी प्रवेश गर्नुभएको शंका छ । माओवादीले चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिने तयारी गरेको छ । चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको...

इटहरीका पूर्वमेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा चौधरी लगायतका एमाले नेता र कार्यकर्ता आइतबार...

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता-कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को स्थानीय तह […]

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

१६ असोज, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे । इटहरी १७ घर भएका चौधरी २०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए । २०७२ सालमा एमाले सुनसरी जिल्ला अध्यक्ष अध्यक्ष भएका उनी २०७४ को […]

इटहरीका पूर्वमेयर चौधरी माओवादीमा प्रवेश

काठमाडौँ – इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा बाेलाएर उनलाई पार्टी प्रवेश गराएका हुन् । चौधरी नेकपा एमालेवाट निर्वाचित पूर्वमेयर हुन् । स्राेतका अनुसार उनी आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा मा‌ओवादीबाट प्रदेश सांसदको निर्वाचन लड्ने तयारीमा छन् । उनीसँगै देवु […]

इटहरी उपमहानगरका पूर्वमेयर चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्। चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको सत्य भएको बताए। सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुने बताउँदै उनले भने, ‘तर माओवादी प्रवेश गर्न लागेको कुरा सत्य हो।’ उनी भोलि माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

पूर्वमेयर-उपमेयरसहित २० एमाले कार्यकर्ता नेकपा एसमा प्रवेश

काठमाडौँ । पाल्पाको तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाहीसहित एमालेका केही नेता-कार्यकर्ता नेकपा एस प्रवेश गरेका छन् । पूर्वउपमेयर लक्ष्मीदेवी पाठकसहित २० जना लिएर नेकपा एसमा प्रवेश गरेको शाहीले बताए । वैशाख ३० को स्थानीय चुनावमा दाबी गरेका शाही टिकट नपाएपछि असन्तुष्ट थिए । उनले ५४ र ७४ को चुनावमा मेयर जितेका थिए । योपटक एमालेले […]

पाल्पामा पूर्वमेयरसहित एमालेका १७ नेता एकीकृत समाजवादीमा प्रवेश

५ भदौ, बुटवल । पाल्पामा पूर्वमेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठक लगायतले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै एमालेमा व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम भएकाले पार्टी छाडेको उल्लेख गरेका छन् । एमाले छाड्नेहरुमा नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद […]

चौताराका पूर्वमेयर तामाङद्वारा माओवादी केन्द्र परित्याग

सिन्धुपाल्चोक, भदौ ५ । चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिं तामाङले नेकपा माओवादी केन्द्र परित्याग गरका छन्। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मुल्यांकन नगरेको, परिवारवाद हावी भएको आरोप देखाउँदै तामाङले माओवादी केन्द्र परित्याग गरेका हुन्। माओवादी व्यक्तिवाद र स्वार्थ केन्दित भएको उनले आरोप लागाए। पूर्वमेयर तामाङ नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन्। सोमबार दिउँसो १ बजे […]

फोहोर संकलनबारे महानगरसँग रेकर्ड छैन : पूर्वमेयर स्थापित

काठमाडौं : काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापितले उपत्यकाको फोहोर कसले कहाँ कसरी फोहोर संकलन गर्छ भन्ने विषयमा रेकर्डसमेत नभएको बताएका छन्।सामाजिक सञ्जालमा लेख्दै उनले  काठमाडौंको शतप्रतिशत फोहोर व्यवस्थापन निजी क्षेत्रले गरिरहेको बताए।उनले महानगरले कुहिने र नकुहिने फोहोरको डस्टबिन छुट्याउने भने पनि फोहोर छुट्याउने ठाउँमा महानगरको पहुँच नभएको उल्लेख गरेका छन्।'निजी क्षेत्रले काम गरिरहेको ठाउँमा प्रवेश गरेर डस्टबिन दिन्छु भनेर हुन्छ। डस्टबिन फ्याक्ट्री कता छ। कसले बाँड्ने हो। महानगरक